You are viewing the translated version of विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने.
Section 47
विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
विश्वविद्यालयमा: उल्लेखनीय योगदान पुन्याउन सक्ने विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई कुलपति बाहेकको पदाधिकारी वा अध्यापक वा अनुसन्धानकर्ता पदमा नियुक्ति वा मनोनयन गर्न सकिनेछ ।